Sunday, July 31, 2016

"जीवनको एक पन्ना"

जीवन्, उकाली-ओराली, हर्ष-उल्लास्, दुख-सुख, हासो-रोदन्, मिलन्-बिछोद्, अनि जन्म पछी मिर्त्यु, यही हो मनबिय जीवन चक्र । हिजो गरिव त आज धनी, आज धनी त भोली गरिव्, बच्नु नै कती छ र होईन ? आज प्रगती त भोली बिगति, आज यहाँ त भोली कहाँ, आज सन्चै त भोली बिरामी होला कस लाई के थाहा ? आजलाई यत्ती नै जनौ है त ।    

No comments:

Post a Comment