Monday, June 5, 2023
Saturday, April 22, 2023
Wednesday, March 15, 2023
Tuesday, March 29, 2022
Saturday, September 5, 2020
Tuesday, September 1, 2020
"सिंगापुर र ब्रिटिस आर्मीमा कोटा घटाइयो" - ब्रिटिस आर्मीमा ३४० र सिंगापुर पुलिस फोर्समा १४० जना भर्ती गर्ने तयारी
काठमाडौँ — बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजका निम्ति यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ ।
ब्रिटिस आर्मी मुख्यालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिस्पर्धी नेपाली युवालाई उक्त जानकारी दिएको हो । गत वर्ष ब्रिटिसमा ४ सय ३२ र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो । कोरोना महामारी फैलिएपछि गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइने मुख्यालयले यसअघि जनाउ दिइसकेको छ ।
‘ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसका सम्भावित रेक्रुटहरू, कोरोना भाइरसको अवस्था नेपालमा मात्र नभएर संसारभरि नै अनिश्चित छ,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइटमा भनेको छ, ‘जसले गर्दा हाम्रो छनोट प्रक्रियामा बाधा हुन सक्ने सम्भावना छ । अति नै संकटकालीन अवस्था आइपरेमा यो वर्षको छनोट नहुन पनि सक्छ । तर छनोट भएमा हामी सक्दो सुरक्षित ढंगबाट यो छनोट प्रक्रियालाई सञ्चालन गर्ने प्रयास गर्नेछौं ।’ छनोटका निम्ति ब्रिटिस आर्मीका लागि ५ सय ६० जना सम्भावित रेक्रुटलाई बोलाएर तीमध्ये ३ सय ४० जनालाई छनोट गर्ने विज्ञप्तिमा भनिएको छ । सिंगापुर पुलिसका लागि २ सय १० जना सम्भावित रेक्रुटलाई बोलाएर त्यसमध्येबाट १ सय ४० जनालाई छनोट गर्ने जनाइएको छ ।
काठमाडौंस्थित क्लास रुम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले ब्रिटिस आर्मीमा भिड्दै आएका युवामध्ये सीमितले मात्र अवसर पाएको बताए । ‘ब्रिटिस आर्मी मुख्यालयले यो पटक सीमित युवा मात्र सर्ट लिस्टमा पारेको छ,’ उनले भने, ‘नेपालको पूर्व र पश्चिम गरी क्षेत्रीय छनोटबाट आधा–आधा संख्यामा युवा छनोटमा परेका छन् ।’
copied from: https://ekantipur.com/news
"Birgunj’s Narayani Hospital starts plasma therapy to treat COVID patients"
BIRGUNJ: The Narayani Hospital based in Birgunj of Parsa district has started treating the COVID-19 patients using plasma therapy method.
The hospital treated a COVID-19 patient with plasma therapy for the first time on Sunday. According to doctors, the health condition of the patient is in progress.
With the initiative taken from civil society stakeholders, Narayani Hospital started the treatment following standard protocol after signing an agreement with Blood Circulation Centre I Birgunj to establish a plasma bank, on Saturday.
Plasma therapy treatment has been ‘launched’ as per the standard set by the National Health Research Council (NHRC), according to the hospital’s medical superintendent Sanjay Thakur.
The patient who underwent the treatment of COVID-19 has been identified as a 35-year-old man of Sundarpur in Chkraghatta Rural Municipality-3 in Sarlahi district.
The infected person was admitted to the hospital on Saturday after suffering from some health issues. The PCR test of his swab specimen collected on Sunday came out positive for the respiratory disease.
The patient had difficulty in breathing and also had a high fever for about a week before he was admitted to the hospital.
“We had to introduce plasma therapy treatment since the infection had advanced and complications had surfaced” spokesperson at the hospital, Dr Atulesh Kumar Chaurasiya said.
The treatment was carried out at around 10:00 pm and completed in two hours, he said and added, “The health condition of the patient is in progress.”
Copied from: A version of this article appears in e-paper on September 1, 2020, of The Himalayan Times.
Subscribe to:
Posts (Atom)